onlinekhabar.com
आचार संहिताको धज्जी : प्रचार सामग्रीले भरियो कांग्रेस महाधिवेशनस्थल (फोटो फिचर)
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ केन्द्रीय कार्यसमितिका लागि मतदान हुँदैछ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदहरूमा सयौं संख्यामा उम...