prasashan.com
साँझको फेवा, गुल्जार पोखरा: तालको काखमा आन्तरिक पर्यटकको माया र सौन्दर्य (फोटो फिचर)
काठमाडौँ । हिमालको चिसो सिरसिरे हावा, फेवातालको सुस्त छाल र लेकसाइडको मनमोहक झिलिमिली–यतिबेला पोखरा आफ्नै देशका पाहुनाहरूको न्यानो मायामा रमाइरहेको छ । पोखराको साँझ सधैँ खास हुन्छ तर यस पटकको साँझ अझ ...