nagariknews.nagariknetwork.com
चक्रवात ‘अर्णव’को प्रभावले मकवानपुरमा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’का कारण मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प...