nagariknews.nagariknetwork.com
अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल
अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो कार्यक्षेत्रको सीमा नाघ्दै नेपालको परराष्ट्र नीतिको आधार कमजोर पार्ने अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्। नेपाल–भारत सम्बन्धबारे सामाजिक सञ्जाल...