bizmandu.com
सुनको मूल्य प्रति तोला ८०० रुपैयाँ बढ्यो, चाँदीको भाउ सस्तियो, तोलाको कति?
काठमाडौं। सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार प्रति तोला २ लाख ८२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। सोमबार सुन तोलामा ३ हजार रुपैयाँ बढे...