nagariknews.nagariknetwork.com
फेसने शहर धरानमा ‘सांस्कृतिक तिहार’
फेसने शहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ। तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ। किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ। झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै ब...