karobardaily.com
धारापानीमा बस, माइक्रो र ट्रक ठोक्किए, १० जना घाइते
चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । प्रहरीचौकी कुरिनटारका अनुसार मंगलबार बिहान करिब ९:२० बजे काठमाडौंबाट...