nagariknews.nagariknetwork.com
बागमती प्रदेशले ल्यायो ६७ अर्ब ९३ करोडको बजेट, पूर्वाधार, स्वास्थ्य र डिजिटल सेवामा विशेष जोड
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ अर्ब ९३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विकास, सु...