nagariknews.nagariknetwork.com
सानदार सुरुवातको लक्ष्यमा स्पेन, विश्वकपमा पाइला राख्दै केप भेर्डे
सोमबार राति डेब्युटान्ट केप भेर्डेसँग प्रतिस्पर्धा गर्दा स्पेनको लक्ष्य फिफा विश्वकप २०२६ मा सानदार सुरुआत गर्ने हुनेछ। समूह ‘एच’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ। ला रोहाले...