karobardaily.com
बूढीगण्डकी बाढी : पुल बगायो, सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति
गोरखा- असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्याएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाउनुक...