onlinekhabar.com
सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु : रेशम चौधरी
२८ असार, काठमाडौं । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुक...