nagariknews.nagariknetwork.com
एनपीएलः विराटनगरले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनु...