nagariknews.nagariknetwork.com
‘कबड्डी ५’ ले तीन दिनमा पाँच करोड बढी कमायो
दसैँको बिदा पारेर चार वटा नयाँ नेपाली चलचित्रहरुको सिक्वेल प्रदर्शनमा आयो। तर बक्स अफिसमा भने ‘कबड्डी ५’ को तीन दिनको कलेक्सनले दसैँ ल्याएको छ। कार्तिक ६ गतेदेखि प्रदर्शनमा आएको बाबुराम गुरुङको निर्मा...