khabarhub.com
किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ
बागमती– हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ । ‘खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ की नकाटौँ’, अधि...