nagariknews.nagariknetwork.com
पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ: शंकर पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन् । नेकपा (एमाल...