prasashan.com
“योग्यता, निष्पक्षता र स्वच्छताको विरासत जोगाउँदै प्रविधिमैत्री रूपान्तरणमा अघि बढ्छौँ” : अध्यक्ष रेग्मी
लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवमा अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगले सात दशकभन्दा बढी समयदेखि निर्माण गरेको योग्यता प्रणालीको साख र स्वच्छतालाई अक्षुण्ण राख्दै भर्ती, परीक्षा तथा छनोट प्रक्रियालाई ...