setopati.com
बालाई विदेश घुम्ने रहर छ, अनि मलाई बा–आमासँगै बस्ने रहर
हरेक सन्तानको मनभित्र आफ्ना आमा–बुबाप्रतिको माया र दायित्व बसेको हुन्छ। समय, स्थान र जिम्मेवारीले यो माया कहिलेकाहीँ टाढा देखिए पनि यसलाई कहिल्यै मेटाउन सकिँदैन। यो मेरो जीवनको कथा मात्र होइन, आज धेरै...