bizmandu.com
देशका प्रमुख पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ, सौराहाका होटलमा कोठा पाउनै मुस्किल
काठमाडौं। अनुकूल मौसमसँगै देशका प्रमुख पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ भएका छन्। सौराहा, लुम्बिनी, पोखरा, मुस्ताङ, घोडेपानी लगायत गन्तव्य पर्यटकमय भएका हुन्। आन्तरिक तथा विदेशी पर्यटकका कारण सौराहाक...