ekantipur.com
मुसिकोटको बजेटमा उपप्रमुखकै असन्तुष्टि, मेयरले आफूखुसी हेरफेर गरेको आरोप
उपप्रमुख गंगा श्रेष्ठले बजेट असार १० गतेको वक्तव्यअनुसार नभएकोमा असहमति जनाएकी हुन् । उनले बजेट पारित गर्नका लागि शुक्रबार बसेको नगरसभा बैठकमा बजेट हेरफेरसम्बन्धी बोल्दै यसमा आफू संलग्न नरहेको नगरसभा ...