nagariknews.nagariknetwork.com
मानव गतिविधिले बदलिँदै हिमाली डाँफेको जीवनशैली, आवाज पनि फेरियो
दुई अध्ययनले मानिसको गतिविधि बढ्दै जाँदा हिमाली डाँफेको वासस्थान र आवाजमा समेत असर परेको देखाएको छ। डाँफे नेपालको राष्ट्रिय चरा हो भने भारतको उत्तराखण्ड राज्यको राज्य चरा पनि हो। हरियो, नीलो र तामाका ...