nagariknews.nagariknetwork.com
श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई
यस वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार २०८२ डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रुद्र–गौरी श्री अम्बिका ओली प्रति...