nagariknews.nagariknetwork.com
काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटना, ७ जनाको मृत्यु (अपडेट)
बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका काभ्रेका डीएसपी रबिन विष्टका अनुसार, घटनास्थलमै सात जनाको मृत्यु भए...