onlinekhabar.com
सहकारी बचतकर्ताले घेरे व्यवस्थापकको घर
२७ असार, बुटवल । करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूले संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ गरेका छन् ...