nagariknews.nagariknetwork.com
‘क्यान्डिडेट क्लब’ बाट स्थानीय निर्वाचनमा रास्वपाको उम्मेदवार
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र बनाएको छ। निर्वाचनको मुखमा मात्रै उम्मेदवार छनोट गर्ने परम्परागत अभ्या...