nagariknews.nagariknetwork.com
चितवनलाई पहिलो झट्का, खनाल १२ रन बनाएर आउट
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध खेलमा पहिलो विकेट गुमाएको छ। यो खबर तयार पार्दा सम्म आठ ओभरमा एक विकेट गुमाएर ५८ रन बनाएको छ। कीर्तिपुरस्थित त्रि...