merolagani.com
भारतमा नयाँ निसान म्याग्नाइटको मूल्य सार्वजनिक, ५.९९ लाख भारुबाट बिक्री सुरु
नयाँ म्याग्नाइटको सुरुवाती मूल्य ५ लाख ९९ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार नयाँ म्याग्नाइट ६ वटा भेरियन्टमा उपलब्ध छ । भिसिया, भिसिया प्लस, एसेन्टा, एन कनेक्टा, टेक्ना र टेक्ना ...