nagariknews.nagariknetwork.com
रुस नियन्त्रणमा रहेको युक्रेनको ओलेश्कीमा युद्धविराम, सर्वसाधारणलाई उद्धार गर्ने तयारी
रुसको नियन्त्रणमा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता उपलब्ध गराउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न युद्धविराम लागू गरिएको छ। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले एक साताअघि घोषणा गरेको...