nagariknews.nagariknetwork.com
महँगी नियन्त्रण गर्न सरकार असफल भएको अर्जुननरसिंह केसीको भनाइ
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। दशैंको समापन तथा दीपावली र छठ पर्वको प्रतीक्षाको समयमा आम नागरिकले...