nagariknews.nagariknetwork.com
एनपीएलः मलानको अर्धशतक, बोपारा र मौस्लीको साझेदारीमा चितवनले दियो १५८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो। च...