ekantipur.com
कृषि, सञ्चारलगायत क्षेत्रमा प्रवाह हुने चालु पुँजी कर्जामा लचकता
काठमाडौँ — कृषि, सञ्चारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको चालु पुँजी कर्जामा नेपाल राष्ट्र बैंकले केही सुविधा दिने भएको छ । शुक्रबार गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सा...