karobardaily.com
कर्णालीमा हवाई उडान : सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौं– कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग...