nagariknews.nagariknetwork.com
ओर्लने क्रममा लडेर जर्मन आरोहीको मृ`त्यु
सोलुखुम्बुस्थित आमा दब्लम हिमालबाट ओर्लने क्रममा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ। आइतबार हिमालको शिखरमा पुगेका उनी फर्कने क्रममा दुर्घटनामा परेका थिए। रियल हिमालय प्रालिका प्रमुख गोकुल थापाका अनुस...