newsofnepal.com
कार्तिक १० गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल
दिन शुभ छ । कोसेली, पुरस्कार प्राप्तिका साथै कार्य सफल, लाभको सम्भावना छ । दिन शुभ देखिँदैन । नोक्सानी, चोटपटकको भयका साथै निरर्थक खर्चको सम्भावना छ । सानै प्रयासमा पैसा, विविध सेवा वा वस्तुको प्राप्त...