nagariknews.nagariknetwork.com
लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो
उदयपुरको लिमचुङबुङ गाउँपालिका २ ताम्लीछामा आगलागी भएको छ । आगलागीबाट हर्कबहादुर राईको घर जलेको छ । घर जल्दा चार लाख भन्दा बढीको क्षतिभएको छ । आगोले राईको घर र घरभित्र रहेको मकै, धान, कोदोलगायत अन्नपात...