nagariknews.nagariknetwork.com
क्यानले भन्यो- एनपीएलको अनधिकृत प्रदर्शन नगर्नू, अटेर गरे कारबाही गर्छाैं
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको अनधिकृत सार्वजनिक प्रदर्शन नगर्न चेतावनी दिएको छ। क्यानले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक प्रसारण माध्यमबाहेक अन्य स्रोतबाट खेल देखाए कानुनी कारबा...