merolagani.com
लिग प्रतियोगिताकोको बढ्दो लोकप्रियतासँगै विश्व क्रिकेट अर्थतन्त्रमा छलाङ, डेढ दर्जन क्रिकेट लिगहरु चल्दा अर्थतन्त्रमा भने आइपिएलकै दबदबा
विश्वमा क्रिकेट लिगको ठ्याक्कै एउटै सङ्ख्या छैन। किनभने क्रिकेटमा राष्ट्रिय घरेलु प्रतियोगिता, प्रदेश वा राज्यस्तरीय लिग, फ्रेन्चाइज प्रतियोगिता, महिला लिग, ५० ओभरका प्रतियोगिता र तीनदिने तथा चारदिने ...