nagariknews.nagariknetwork.com
कात्तिकमा बिदै–बिदा, १४ दिनमात्र सरकारी कार्यालय खुल्ने
दसैं–तिहारका पर्व बिदा र साप्ताहिक बिदा एकैपटक परेपछि कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १४ दिनमात्र खुल्ने भएका छन्। ३० दिनको कात्तिकमा १६ दिन कार्यालय बन्...