gorkhapatraonline.com
पहाड–हिमालमा हिमपात, तराईमा चट्याङसहित वर्षा
काठमाडौँ, वैशाख २६ गते । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्...