nagariknews.nagariknetwork.com
चलचित्र क्षेत्र बदल्ने चुनौती बोकेर बोर्डको नेतृत्वमा पुगेका मनिष पण्डित
नेपाली चलचित्र क्षेत्रमा नयाँ सोच, प्रविधिको प्रयोग र संरचनागत सुधारको अपेक्षा भइरहेका बेला चलचित्र विकास बोर्डको नेतृत्वमा मनिष पण्डित आएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्ड...