nagariknews.nagariknetwork.com
राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला
दैलेखमा नाताले दिदीबहिनी पर्ने दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन्। १३ र १४ वर्षका ती बालिकाहरूको शव सोमबार बिहान घरनजिकैको जंगलमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुवै बालि...