nagariknews.nagariknetwork.com
लखनउमा जग्गा विवादमा गो'ली चल्दा बाबुछोरासहित तीन जनाको मृ'त्यु, नौसेनाका जवानमाथि आरोप
भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित नौबस्ता क्षेत्रमा जग्गासम्बन्धी विवादलाई लिएर सोमबार दिउँसै गोली चल्दा बाबुछोरासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटनामा भारतीय नौसेनामा कार्यरत एक जवान...