karobardaily.com
बुढीगण्डकीको बाढीले उजाडियो शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि
गोरखा- बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीले बस्तीका घरहरू भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, ...