bizmandu.com
विकास आयोजनालाई कर्मचारीले झुलाउन नपाउने, रुख कटानको अनुमति अब तोकिएको अवधिभित्र
काठमाडौं। सरकारले अध्यादेशमार्फत वन ऐनका ५ वटा दफा संशोधन गरेको छ। राष्ट्रिय वनको भू स्वामित्व, राष्ट्रिय वन व्यवस्थापन, धार्मिक वन, धार्मिक वन फिर्ता र वन क्षेत्रको प्रयोग सम्बन्धमा दफा ३, ११, २८, ३०...