nagariknews.nagariknetwork.com
कांग्रेसमा निर्वाचन ब्युरो, प्रारम्भिक मतदानलाई प्राथमिकता
नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि प्राइमेरी (प्रारम्भिक मतदान) लाई प्राथमिकता दिने भएको छ। पार्टीले संगठनको सिफारिस, मोबाइलमार्फत हुने मतदान र सर्वेक्षणलाई उम्मेदवा...