nagariknews.nagariknetwork.com
ससुरालीमा ज्वाइँको ‘ताण्डव’: श्रीमतीसहित चार घाइते, तीन जनाको अवस्था गम्भीर
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३, आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते भएका छन्। आफ्नै ससुरालीमा पुगेका स्थानीय ४३ वर्षीय नइन्द्र कुमार राईले धारिलो हतियार प्रहार गर्दा चार जना घ...