nagariknews.nagariknetwork.com
मंगलबार दिउँसो यी जिल्लामा चल्न सक्छ तीव्र गतिको हावाहुरी, सावधानी अपनाउन आग्रह
मंगलबार दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। प्रिमनसुन सक्रिय भएकाले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ...