nagariknews.nagariknetwork.com
डिजेल लोड गर्दा जमिनमुनिको ट्यांकी पड्कियो, नौ हजार ५०० लिटर डिजेल नष्ट
झापाको शिवसताक्षीमा जमिनमुनि राखिएको डिजेल ट्यांकी अचानक पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आगलागीबाट ट्यांकीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर डिजेल जलेर नष्ट भएको छ भने टिफरमा समेत सामा...