newsofnepal.com
कार्तिक ९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, धन लाभ हुने सम्भावना छ । सजग रहनुस् । नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवाद नहोला भन्न सकिन्न । लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भो...