bizmandu.com
हिमालय नेपाल कृषि कम्पनी पहिलो वर्षमै नाफामा, चालु वर्ष १८ करोडको उपज बिक्री गर्ने
काठमाडौं। कृषिमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको हिमालय नेपाल कृषि कम्पनीले पहिलो वर्षमै नाफा कमाएको छ। म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा कुखुरापालन, माछापालन, तरकार...