newsofnepal.com
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, जात्रा सञ्चालनका लागि एक लाख सहयोग
राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। उक्त कार्यक्रममा वाग्मत...